अर्थ

एनआईसी एशिया बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज वैशाख १ गतेबाट लागू हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदरअनुसार बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज दिने भएकाे छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याज ९.९९ प्रतिशत र संस्थागतमा ७.९९ प्रतिशत ब्याज कायम गरेको छ ।

यस्ताे बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदरः

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *