अर्थ

नेप्सेमा झिनो सुधार

काठमाडौं । प्रि-ओपन सेसनमा बुधबाुर सेयर बजारमा झिनो सुधार देखिएको छ ।

नेप्से परिसुचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको छ ।

४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *