कर्पोरेट

आईएमएफले युरोजोनको वृद्धि प्रक्षेपण बढायो

एजेन्सी । आईएमएफले मङ्गलबार यस वर्ष युरोजोनको आर्थिक वृद्धिको प्रक्षेपण केही मात्रामा बढाएको छ । तर यसले पावरहाउस जर्मनीमा कम मन्दी आउने अपेक्षा गरेको छ ।

अन्तरराष्ट्रिय मुद्रा कोषको विश्व आर्थिक दृष्टिकोणअनुसार २० राष्ट्रको एकल मुद्रा क्षेत्रको अर्थतन्त्र ०.८ प्रतिशतले विस्तार हुने अपेक्षा गरिएको छ भने जर्मनीको कूल गार्हस्थ्य उत्पादन ०.१ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *