पत्रपत्रिकाबाट

के खोज्दैछन् सेयर लगानीकर्ता ?

काठमाडौं । यस साता सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । कारोबार भएकोल ५ दिनमा ४ दिने सेयर बजारमा गिरावट आयो ।

बुधबार भने ८.३९ अंकले नेपाल एक्सचेन्ज (नेप्से) परिसूचक बढेको थियो । अन्य दिन भने नेप्से परिसूचक घटेको छ । आइतबार २० अंकले घटेको बजार सोमबार १६ अंक र मंगलबार ५ अंकले घटेको छ । बुधबार भने ८.३९ अंकले बढेको नेप्से परिसूचक बिहीबार ८.२८ प्रतिशतले घटेर कारोबार रोकिएको छ ।

करिब डेढ वर्षदेपख बजार क्रमशः घट्दै र्गएको छ । करिब ४४ खर्ब पुगेको बजार पुँजीकरण बिहीबारसम्म २७ खर्ब आसपासमा झरिसकेको छ ।

यसबीचमा करिब २० महिना लामो बियरिस ट्रेण्ड कहिले सकिएला ? यतिखेर मनमा यही प्रश्न खेलिरहेको लगानीकर्ताहरू बताउँछन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *