अर्थ

विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई लाभांश वितरण गर्न दियो अनुमति

काठमाडौँ । विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई लाभांश वितरण गर्न स्वीकृति दिएको छ । यस कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४० % बोनस सेयर र कर प्रयोजनका लागी २. १०% नगद लाभांश वितरण गर्न आयोगले गतवर्षको नाफाबाट स्वीकृति दिएको हो ।

अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट उक्त लाभांश स्वीकृत भएपछि वितरण प्रक्रिया सुरु हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *