अर्थ

प्रि–ओपन सेसनमा नेप्से १.०३ अंकले वृद्धि

काठमाडौं । प्रि –ओपन सेसनमा बुधबार नेप्से सूचक ७.८५ अंकले उकालोे लागेको छ । यससँगै सूचक १९७३.१८ विन्दुमा आएको छ ।

१५ कम्पनीको कुल ३१२ कित्ता सेयर खरिदबिक्री भएको र २ लाख एक हजार २५६ रुपैयाँको सेयर कारोबार भएको छ । 
यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने जम्मा ३ को मूल्य घटेको र २ कम्पनी स्थिर रहेको छ ।
 
यता, १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको र एक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *