अर्थ

प्रि-ओपन सेसनमा नेप्से ७ .८५ अंकले उकालो

काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ७ .८५ अंकले उकालोे लागेको छ । यससँगै सूचक १९९१ .८० विन्दुमा आएको छ ।

२८ कम्पनीको कुल ३ हजार ६८२ कित्ता सेयर खरिदबिक्री भएको र १३ लाख १३ हजार ६१२ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ कम्पनीमा उकलो लागेको छ भने जम्मा एकको मूल्य घटेको र ५ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै कम्पनीहरूमा हरियाली छाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *