अर्थ

आज शेयर बजार नखुल्ने

काठमाडौं । नेपाल स्टक स्कसचेन्च लिमिटेड (नेप्से) आज नखुल्ने भएको छ । आज सविधान दिवस भएकाले सरकारले सार्वजनिक बिदा दिने गरेको हो ।सार्वजनिक बिदा भएसँगै शेयर बजार स्वत बन्द हुने भएको छ ।

नेपालको सविधान २०७२ साल असोज ३ गतेका दिन सबिधान सभाबाट बनेको थियो । यो सविधान नेपालको पहिलो त्यस्तो सविधान हो जुन सविधान सभाबाट बनेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *