काठमाडौं । नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या देखिँदा सेयर कारोबार रोकिएको छ ।१२ बजेर ५२ मिनेटदेखि बजारमा कारोबार रोकिएको हो ।
टीएमएसको डाटा सेन्टरमा प्राविधिक समस्या आएकाले केही समय कारोबार रोकिएको नेप्सेले जानकारी दिएको छ । नेप्सेले समस्या समाधान हुनासाथ कारोबार शुरु हुने जनाएको छ ।




