अर्थ

घट्यो सुनको मूल्य

काठमाडौँ। सुनको भाउ बुधबार प्रतितोलामा ५ सय रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने बढेको छ । बुधबार चाँदी एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *