अर्थ

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपीचन्द्र न्यौपाने नियुक्त

काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपीचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ ।
सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।
न्यौपाने लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा संलग्न रहँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *