काठमाडाैं। नेपाल आयल निगमले पेट्राेलकाे मुल्य बढाएकाे छ । मंगलबार राती १२ बजेदेखि लागूहने गरी पेट्रलकाे मुल्य २ रूपैयाँ बढाएकाे हाे ।
मुल्य बढेपछि पेट्रलकाे मुल्य १०७ रूपैया कायम हुने भएकाे छ । डिजेल, मट्टितेल, हवाइ इन्धन र एलपीजी ग्यासकाे मूल्य यथावत रहने आयल निगमका प्रवक्ता विनित मणि उपाध्ययले जानकारी दिए ।





