अर्थ

एमसीसीको अवसर र चुनौतीका विषयमा बहस

काठमाडौं।अमेरिकाबाट वैदेशिक सहायता एजेन्सी मार्पmत विश्वव्यापी गरिबीसँग जुध्न खडा भएको Millennium Challenge Corporation हो भने Millennium Challenge Account, Nepal (MCA/N) नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित विकास समिति ऐन, २०१३ बमोजिम गठन भएको सार्वजनिक संस्था हो ।

यसको कूल लागत ६३ करोड अमेरिकी डलर अर्थात अनुमानित ७० अर्ब रुपैयाँ रहेको छ । उक्त संस्थाहरुबाट सुचारु भईरहेको उच्च भोल्टेज प्रशारण लाईन ४००KVA ३१२ किलोमिटर रहेको छ । यसको रुट हेटौंडा–लप्सीफेदी रातमाटा–दमौली–बुटवल हुँदै गोरखपुर, भारतको सीमासम्म पुग्नेछ । त्यसैगरी रणनीतिक उच्च प्रविधियुक्त सडक स्तरोन्नती गर्ने भनिएको १०० कि.मि. निर्माण प्रक्रिया चलिरहेको छ ।

यो कार्यक्रमलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा चित्रित गरिसकेको छ भने आ.व. २०७७-०७८ को नीति तथा कार्यक्रम र बजेटमा परिसकेको छ । यस विषयले राष्ट्रिय चर्चा पाईरहेको अवस्थामा विभिन्न क्षेत्रका विज्ञ तथा चर्चित व्यक्तित्वहरुबाट MCC बहस तथा आ–आफ्नाे धारणा, लेख, रचना,, TV, Online, Radio पक्ष–विपक्षमा प्रतिक्रियाहरु आईरहेका छन् । जसको नामावली यसप्रकार रहेको छ । यस विषयमा चासो राख्ने सर्वसाधारण सरोकारवालाहरुलाई जिज्ञासा राख्न जानकारी होस् भन्नाको लागि प्रस्तुत गरिएको छ ।
१. पूर्व प्रधानमन्त्री झलनाथ खनाल,, MCC अध्ययन कार्यदल संयोजक (सत्तारुढ दल ने.क.पा.)
२.शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा सभापति, नेपाली काँग्रेस
३.पुष्प कमल दाहाल, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष, ने.क.पा.
४. परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
५. डा. युवराज खतिवडा, अर्थमन्त्री
६. ज्ञानेन्द्र बहादुर कार्की, पूर्व अर्थमन्त्री
७. डा. रामशरण महत, पूर्व अर्थमन्त्री
८.सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री

९.दीपक ज्ञवाली, पूर्व जलश्रोत मन्त्री
१०.डा. भीम रावल, प्रतिनिधि सभा
११.देव गुरुङ, प्रतिनिधि सभा
१२. लीलामणी पोखरेल, प्रतिनिधि सभा सदस्य (पूर्व)
१३.वर्तमान अर्थ सचिव
१४. कृष्ण ज्ञवाली, पूर्व सचिव
१५. र्याण्डी वेरी, नेपालका लागि अमेरिकी राजदूत
१६. जोनाथन हेनिक, अमेरिक उप–सहायक विदेश मन्त्री
१७. कार्ल रोजर्स, अमेरिकी दुतावासका अधिकारी
१८. कृष्णप्रसाद भण्डारी, निजी जलविद्युत उर्जा प्रवद्र्धक तथा अभियन्ता
१९. डा. स्वर्णिम वाग्ले, पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग
२०.डा. सूर्यराज आचार्य, साझा पार्टी, पूर्वधार तथा आर्थिक विज्ञ
२१. डा. जयराज आचार्य, संयुक्त राष्ट्र संघका लागि पूर्व राजदूत
२२. डा. अनिल सिग्देल,NPI/Secretary (USA)
२३. डा. नेत्र प्रसाद ज्ञवाली, प्रशारण लाईन तथा ग्रीड विभाग प्रमुख (ने.वि.प्रा.)
२४. डा. युवराज संग्रौला, वरिष्ठ कानूनविद तथा राजनीतिक विश्लेषक
२५.खड्ग बहादुर विष्ट, कार्यकारी प्रमुख,MCA/N
२६.सेमन्त दाहाल,MCC
२७. रत्नसंसार श्रेष्ठ, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट
२८. रामेश्वर खनाल, पूर्व अर्थ सचिव
२९. मानवशास्त्री अनुसन्धानकर्ता डा. मेरीडेशन अमेरिकी नागरिक
३०.चन्द्रदेव भट्ट, विश्लेषक
३१. हितेन्द्र देव शाक्य, ईन्जिनियरिङ्ग कम्पनीका प्रबन्ध निर्देशक
३२. प्रा.डा. अच्युत वाग्ले ९प्ग्०, आर्थिक विज्ञ
३३. कुमार पाण्डे, ःऋब्रसदस्य
३४. डा. शंकर प्रसाद शर्मा, पूर्व राजदूत, अमेरिका
३५.आहुती, समसामयिक विश्लेषक
३६.घट। भरत दाहाल, समसामयिक आर्थिक राजनैतिक विश्लेषक
३७. अरुण सुवेदी, समसामयिक आर्थिक राजनैतिक विश्लेषक
३८. ज्ञानेन्द्र लाल प्रधान, उर्जा व्यवसायी
३९. पूर्व परराष्ट्र सचिव ज्ञानचन्द आचार्य

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *