ताजा समाचार

सुनको मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाली सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा ३ सयले बढेको हो ।

सुन तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुन तोलाको ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलाको ८ सय ९५ कायम गरिएको छ । चाँदी १० रुपैयाँले बढेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *